दाङ । लघुवित्तीय संस्थाहरुविरुद्ध पीडित ऋणीहरूले मंगलबार घोराहीमा विरोध प्रदर्शन गरेका छन् । लघुवित्तीयसंस्थाहरूका कारण विपन्न परिवार बिचल्लीमा परेका भन्दै जिल्लाका सञ्चालित लघुवित्तमय संस्थाका ऋणीहरूले विरोध प्रदर्शन गरेका हुन्...