अपडेट
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
बिहीबार, २५ असार २०८३, १४ : ४७
सारांश
- राहदानी विभाग अगाडि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
- आत्मदाहको प्रयास गर्ने पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ।
- ती पुरुषको नाम ठेगाना खुलेको छैन र घटनाको अनुसन्धान भइरहेको छ।
काठमाडौँ। राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयास गरेका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ ।
'नाम ठेगाना खुलेको छैन, एसपी भट्टराईले रातोपाटीसँग भने, 'उनले किन आत्मदाह प्रयास गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण