क्वालालम्पुर । जेलमा रहेका मलेसियाली पूर्वप्रधानमन्त्री नाजिब रजाकले राज्य लगानीको सार्वभौम कोष वान् एमडीबी (मलेसियल डेभलपमेन्ट बेर्हाल्ड) सँग सम्बन्धित भ्रष्टाचारको आरोपमा सजायविरुद्ध पुनरावेदन अदालतमा अपिल दायर गरेका छन् । अदालतले...