काठमाडौँ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीले संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाए पनि नचलेको गुनासो गरेका छन् । आइतबार आयोजित गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कार्यक्रममा उनले यस्तो गुनासो...