बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

आरन व्यावसायीलाई कोइला अभाव

रामपुर । विश्वकर्मा समुदायको पुख्र्यौली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो ।  विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन...