शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्रमा महिला : प्रवेशदेखि दर्शकसम्मको विभेद

काठमाडौँ । आज मार्च ८ अर्थात् नारी दिवस । संसारभर आजको दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ  । सन् १९०९ (वि.सं. १९६६) देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । संसारभरका...