शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनका लागि नामवलीसम्बन्धी कार्यक्रम असोज १ देखि

काठमाडौं – आगामी मङ्सिर १४ गते  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि...