बुटवल । सरकारले घोषणा गरेको एक दशक पुग्न लाग्दा लुम्बिनी प्रदेशका दुई वटा औद्योगिक क्षेत्र निर्माण लागि बल्ल सडक निर्माण र जग्गा यकिनको काम हुन थालेको छ । संघीय सरकारले २०७२ सालमा...