बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले इङ्गल्यान्डविरुद्ध चौथो विकेट गुमाएको छ ।  आइतबार भारतको वानखडे क्रिकेट स्टेडियममा इङ्गल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान रोहित कुमार पौडेललाई चौथो...