टी-२० विश्वकप
नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट
आइतबार, २५ माघ २०८२, १८ : २२
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले इङ्गल्यान्डविरुद्ध चौथो विकेट गुमाएको छ ।
आइतबार भारतको वानखडे क्रिकेट स्टेडियममा इङ्गल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान रोहित कुमार पौडेललाई चौथो विकेटको रूपमा गुमाएको हो ।
रोहितलाई इङ्गल्यान्डका लिम डसनले ३९ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण