खेलकुद
एकदिवसीय क्रिकेटमा रोहितको दोस्रो शतक
बिहीबार, १३ कात्तिक २०८२, १४ : ४२
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ सिरिजमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले शतक पूरा गरेका छन् ।
आईसीसी क्रिकेट एकेडेमी मैदानमा बिहीबार यूएईसँग भएको खेलमा उनले नेपालका लागि शतक पूरा गरेका हुन् । उनले १३० बलमा २ छक्का र ५ चौकासहित १०९ रन बनाएका हुन् ।
एकदिवसीय क्रिकेटमा रोहितको यो दोस्रो शतक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण