शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा संयुक्त प्यानलबाट शर्मा सभापतिमा निर्वाचित

रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा संयुक्त प्यानलबाट अनेरास्ववियुका प्रदीप शर्मा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचनमा अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट २२२ मत प्राप्त...