रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा संयुक्त प्यानलबाट शर्मा सभापतिमा निर्वाचित
आइतबार, ०५ चैत २०७९, २२ : २५
रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा संयुक्त प्यानलबाट अनेरास्ववियुका प्रदीप शर्मा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचनमा अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट २२२ मत प्राप्त गरी शर्मा निर्वाचि भएका हुन् । शर्माका निकटतम प्रतिद्वन्द्वी नेविसंघका सुनील रानाले १९९ मत प्राप्त गरेका छन् । सचिवमा संयुक्त प्यानलकै अनिलकुमार गुप्ता विजयी भएका छन् ।
गुप्ताले २२० मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेविसंघका रुपेशुकमार यादवले १९९ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा संयुक्त प्यानलबाटै जीवनकुमार धवल विजयी भएका छन् । उनले २२१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेविसंघकी रेखा प्रजापतिले २०८ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण