सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लाओसविरुद्धको खेलमा दुई खेलाडीको डेब्यु

काठमाडौँ । लाओसविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गर्ने भएका छन् । दशरथ रंगशालामा साँझ ६ बजे हुने खखेलमार्फत् नेपाली टीममा नवीन लामा र सनिष श्रेष्ठले डेब्यू गर्न लागेका हुन्...