मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

यही पुस २० गते ‘धरान डे’, सार्वजनिक बिदा

सुनसरी । धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे’ आगामी पुस २० गते मनाइने भएको छ । त्यस अवसरमा धरान उपमहानगरपालिकाले धरानमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । उपमहानगरपालिकामा बुधबार...