एकै पटक २६ एजेण्डा राखेर मेयर साम्पाङले बोलाए कार्यपालिका
मङ्गलबार, १० भदौ २०८२, २० : ४९
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख(मेयर) हर्क साम्पाङले कार्यपालिका बैठक बोलाएका छन् । उनले बुधबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बोलाएका हुन् । २६ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक बोलाइएको हो ।
नीति तथा कार्यक्रम अनुमोदन,पालिका गान अनुमोदन,बजेट सिलिङ पास लगायतका एजेण्डा पारित गर्नेगरी कार्यपालिका बैठक बाेलाइएकाे हाे । धरान उपमहानगरले हालसम्म बजेट ल्याउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण