बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लामो समयपछि आईपीएलमार्फत क्रिकेट कमेन्ट्रीमा फर्कँदै नवजोतसिंह सिद्धु

काठमाडौँ । भारतका चर्चित पूर्वक्रिकेटर नवजोतसिंह सिद्धु फेरि क्रिकेट कमेन्ट्रीमा फर्किने भएका छन् । यसै महिना सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत उनी क्रिकेट कमेन्ट्रीमा फर्कन लागेका हुन् । ...