बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

११ दिनमा फेरियो मन्त्रीको वरीयता, विवादमा तानिएका मन्त्री साह पुछारमा (सूचीसहित)

काठमाडौँ । नियुक्त भएको ११ दिनपछि मन्त्रीहरुको वरीयतामा व्यापक हेरफेर गरिएको छ । असार १३ गते मन्त्रिपरिषद् गठन हुँदा गृहमन्त्री सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा रहेकामा असार २४ गते राष्ट्रपति...