गत १२ असोजदेखि निर्वाचन आचारसंहिता २०७९ लागू छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आचारसंहिता जारी गरे पनि रुपन्देहीमा सत्ता पक्ष पनि उल्लंघनमा अगाडि देखिएको छ । आयोगले...