शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

तनहुँ–१ मा उपनिर्वाचन लड्न पार्टीले गरेको सिफारिस माओवादी नेता ढकालद्वारा अस्वीकार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल ‘प्रशान्त’ ले तनहुँ– १ मा पार्टीका तर्फबाट उम्मेदवारका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै ढकालले...