आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक समृद्धिको आधार : राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र पूर्वाधार

यतिबेला हामी नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनको संघारमा छौँ । सातै प्रदेशमा महासंघको नेतृत्व चयन भइसकेको छ । चैत्र २८ र २९ गते काठमाडौँमा आयोजना हुने महासंघको साधारणसभाले...