काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा अध्यक्षमा आफूले पाएको भूमिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग व्यक्तिगत रुपमा नजोड्न आग्रह गरेका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले...