बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल

मुग्लिन  । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् । आज धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...