काठमाडौँ । नेपालका उपभोक्तालाई लक्षित गर्दै गोडरेज एप्लायन्सेसले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन नयाँ उत्सव योजना “मनैदेखि WOW!” सार्वजनिक गरेको छ। यस विशेष स्किम अन्तर्गत गोडरेजका विभिन्न...