शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आज जुडशीतल पर्व  मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

धनुषा । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।   विशेष...