काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरूविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित बनेको छ । गत भदौ १८ गतेबाट निरन्तर सुनुवाइ गरी अन्तिम फैसला...