बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ मा स्थित दाङको पर्यटकीय क्षेत्र ‘साततले’ गुफा संरक्षणको पर्खाइमा रहेको छ। राप्ती लोकमार्गदेखि २०० मिटर उत्तर पर्ने उक्त गुफा प्रचारप्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको हो । सात...