काठमाडौँ– इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर जानुअघि सो क्षेत्रमा प्रदर्शन गर्न लागेको भन्दै पूर्वडीआईजी सहितलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न...