शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली ड्राइभरले दुबईमा जिते ७१ करोडको चिट्ठा

दुबईमा ड्राइभरको रुपमा काम गरिरहेका पदमको जीवन क्षणभरमै परिवर्तन भएको छ । महजुज नामको चिट्ठाको १२४ औँ खेलमा पदमले सबै नम्बर मिलाएर २ करोड दिराम (७१ करोड नेपाली रुपैयाँ) जितेका...