आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

छोराले खेलाएको त्यो लाइटरले बेदप्रसादको बासनै उठायो

-रामहरि श्रेष्ठ  ओखलढुंगा– ओखलढुंगामा छोराले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतिनीमा स्थानीय बेदप्रसाद धमलाको  घरमा आगलागी हुँदा करिव...