सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

प्रचण्ड–ओली वार्ता : संसदीय समितिमा मिलेन ‘भागबण्डा’

काठमाडौँ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच संसदीय समिति गठनमा भागबण्डा मिलाउन सकस पर्ने देखिएको छ । दुवै पक्षले गरेको आ–आफ्नो दावीबाट कोही पछि नहट्ने देखिएपछि समिति गठनमा विलम्ब...