सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काँक्रेविहार संरक्षणका लागि १० वर्षे कार्ययोजना : मिनी चिडियाखानादेखि वन्यजन्तु उद्धार केन्द्रसम्म

सुर्खेत । सुर्खेत उपत्यकाको ऐतिहासिक, पुरातात्त्विक र वातावरणीय धरोहरको रूपमा रहेको काँक्रेविहार वन संरक्षण क्षेत्रको दिगो व्यवस्थापन र विकासका लागि दश वर्षे विशेष कार्ययोजना तयार पारिएको छ । जैविक विविधता संरक्षण,...