मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

पर्सामा मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्यौट, दुई मुद्दा दर्ता

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१...