आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ । बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार...