बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको सचिवालय : आकार ठूलो, प्रभावकारिता न्यून

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको चार महिना पुग्दासमेत प्रधानमन्त्रीको सचिवालयले पूर्णता पाएको छैन । सचिवालयमा नियुक्ति पाइसकेकाहरूको भूमिकाका सन्दर्भमा पनि प्रश्न उठ्न थालेको छ ।...