काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेसँगै तराईका उखु किसान र उखु खेती के होला भन्ने प्रश्न उठाएको छ । सरकारले...