शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

धनुषामा १८ पालिकाको खाता अझै सञ्चालनमा आएन

जनकपुरधाम । धनुषाका जिल्लाका १८ पालिकाको खाता  सञ्चालनमा नआउँदा  आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरेर  कर्मचारी समस्यामा परेका छन् ।  कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका एक...