बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कम्युनिस्टका आदर्श किरणको सक्रिय राजनीतिमा पूर्णविराम

काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर तथा संघर्षशील व्यक्तित्व मोहन वैद्य ‘किरण’ले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । गत वर्ष मंसिर २३ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत्...