सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्छ : सांसद कार्की

काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दुविधामा राख्न नहुने बताएका छन् । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सत्ता गठबन्धन ५...