बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा

काठमाडौं । कारागारबाट रिहा भएसँगै अख्तियार र सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा थुनामुक्त भएका छन्। बुधबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति...