बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति

काठमाडाैँ । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबिच शुक्रबार ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।  सहमति अनुसार सरकारले मिटरब्याजलाई...