पोखरा । गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरको तयारी गरिएको छ । सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेले सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागेका हुन् । दुवै दलहरू मन्त्री छान्न...