काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी ठहर गरेको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको नवौँ बैठकले पौडेलको गिरफ्तारीको राजनीतिक...