बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सांसदहरू भन्छन्– शीर्ष नेताका कारण संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित हुन ढिलो भयो

काठमाडौँ । सांसदहरूले संवैधानिक परिषद्सम्बन्धी विधेयक दलका शीर्ष नेताहरूका कारण पारित हुन ढिलो भइरहेको बताएका छन् ।   राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र...