आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्करलाई सघाएको आरोपमा विमानस्थल अध्यागमनका नायव सुब्बा पक्राउ

सुन तस्करलाई सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नायब सुब्बा लक्ष्मण गुरागाईंलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज...