लण्डन । दराजमा ४० वर्षसम्म बिर्सिएको अवस्थामा रहेको एउटा साधारण देखिने जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी भएको पुष्टि भएको छ। सन् १९८५ मा जेम्स रस टापुबाट उत्खनन...