बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पृथ्वीराजमार्गमा भीषण असिनापानीको वितण्डा : ७२ वटा सवारी साधनमा क्षति

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाअन्तर्गत पृथ्वीराजमार्गको विभिन्न खण्डमा आइतबार साँझ परेको भीषण असिनापानीले ठुलो क्षति पुर्‍याएको छ। हावाहुरी र असिनासहितको वर्षाका कारण राजमार्गमा गुडिरहेका र पार्किङ गरेर राखिएका ७२ वटा...