बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ गायब

रौतहट । माछापुच्छ्रे बैक चन्द्रनिगापुर शाखाबाट एक जना सेवाग्राहीको खाताबाट ९ लाख रकम गायब भएको घटना सार्वजनिक भएको  छ । वृन्दावन नगरपालिका–३ घर भएका  रामेश्वर राय यादव आइतबार चेक साट्न जाँदा...