शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वीर र न्याम्सको सम्बन्धमा नयाँ मोड : ७ वर्ष सहकार्य, त्यसपछि अलग

काठमाडौँ । वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अलग गर्ने बाटो खुलेको छ । वीर र न्याम्सलाई छुट्ट्याउने कि नछुट्ट्याउने भन्नेबारे लामो समयदेखि विवाद चल्दै आएको थियो ।...