बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनसुनी वायुसहित न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा भारी वर्षा

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर...